भक्तपुर । झण्डै दुई महिनादेखि डाइभर्सनबाट चलेको अरनिको राजमार्ग अन्तर्गत काल्हाचाको राजमार्ग खण्ड सोमबारदेखि खुलेको छ । डाइभर्सन ढलान सकेर सुकेपछि डाइभर्सनको बाटो बन्द गरी राजमार्ग नै खुलेको हो । यसले यात्रुहरुहरुलाई थोरै भए पनि राहत मिल्ने विश्वास छ । धुलो उडने कम तथा जाम पनि कम हुने विश्वास गरिएको छ । यसअघि आदर्श चोकको मुख्य सडक पनि खेलुको थियो । 
...

All Comments.......


Please Login/Register To Comments