मध्यपुर थिमि नगरपालिका वडा नं ८ को कार्यालयको बोडेको सटामा बोदे प्रयोग गर्ने भएको छ । स्थान नामको हिज्जे परिवर्तन सम्वन्धमा भनेर सोमबार एउटा सार्वजनिक सूचना जारी गरी कार्यालयले यस्तो जनाएको हो ।
यसअघि नगरपालिकाबाट गठित मौलिक नाम अभिलेखीकरण तथा प्रतिष्ठापन प्रतिवेदनमा बोडे नभई बोदे हुनुपर्ने उल्लेख थियो । प्रतिवेदन कार्यान्वयन गर्दै लानका लागि वडाको १४ गतेको बैठक अनुसार बोडेको ठाउँंमा बोदे प्रयोग गर्ने निर्णय भएको सूचनामा उल्लेख छ । त्यस अनुसार आगामी दिनमा बोडेको ठाउँंमा बोदे शव्द प्रयोग गर्न वडाले सम्पूर्णमा अनुरोध गरेको छ । 
...

All Comments.......


Please Login/Register To Comments