भक्तपुर । एक सय ३५ औं अन्तराष्टिय श्रमिक दिवस मई दिवसको अवसरमा भोलि बुधबार भक्तपुरमा रयाली तथा सभा हुने भएको छ । नेपाल क्रान्तिकारी मजदुर संघ भक्तपुरको आयोजनामा कार्यक्रम हुन लागेको हो । रयाली दिउँंसो १ बजे च्याम्हासिंहबाट सुरु हुने जनाइएको छ । रयाली दिउँंसो २ बजे नासमनामा पुगेर सभामा परिणत हुनेछ । विश्वका कामदार जनता एक होऔं भन्ने नाराका साथ यो वर्ष संसारभर श्रमिक दिवस मनाइँंदै छ । 
यसैवीच दिवसकै अवसरमा ख्वप मावि, ख्वप कलेज, ख्वप कलेज अफ ल र शारदा क्याम्पसको संयुक्त आयोजनामा भोलि बुधबार विहान आठ बजे कलेजमा प्रबचन कार्यक्रम हुने जनाइएको छ ।
...

All Comments.......


Please Login/Register To Comments