रामकृष्ण प्रजापति
अज्ञानको अँध्यारोमा, दुर्गम पहाडमा,
श्रमिकको हातमा, अधुरा सपनामा ।
श्रमिकको संगठित गर्नुमा, शिक्षित गर्नुमा,
सचेत बनाउनुमा, संघर्षमा होमिनुमा ।
क्रान्तिको विचारमा, सचेतनाको बन्दुकामा,
शोषणमा आधासरित समाजमा, मुक्ति संघर्षमा ।
तिब्र गतिमा, समानताको आशामा,
देशभन्दा दूर, अन्तर्राष्ट्रियवादी भावनामा ।
मजदुरको शोषनको अवस्था, संघर्षको साथमा,
महान यात्रा, सशस्त्र संघर्षको अज्ञानको सीमामा ।
मजदुर हौं, समानताको अद्वितीय विऊ,
समृद्धि र विकासको, संगठनमा जीऊ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस, गर्व र उच्च सम्मानको,
समृद्धि र जयजयको, अन्त्यसम्म मजदुर सिद्धान्तको ।
अन्तर्राष्ट्रिय श्रमिक, बढौं, उन्नति गरौं,
समृद्धि र सम्मानको, देशको मन्त्र बनौं ।
धन्यवाद !

...

All Comments.......


Please Login/Register To Comments