यज्ञबहादुर कार्की
चीनबाट यात्रा सुरु गरेको कोरोना (कोभिड) को भाईरसले आज युरोप हुदै दक्षिण एसियाका ठुला साना सबै मुलुकहरुमा यात्रा गरिसकेको छ । कोरोनाका सन्दर्भमा उठेका बिभिन्न तर्क, बितर्क र रोगसंग सजक रहने उपायहरु र त्यसकै लागी भनि भरखरै कम्युनिष्ट भनाउदो सरकार र त्यस्को लाभांस समेत लिन पछि नपर्ने  बिषयको सन्दर्भमा पनि भिन्नभिन्न तर्क र मतहरु ब्यापक रुपमा जनतामा चर्चामा आईसकेका छन । बास्तवमा कोरोना भाईरस के हो त ? र सरकारको यस बिषयमा जनता प्रति दाईत्व बोध कस्तो छ त ? साच्चै कोरना भाईरस भने जतिनै गम्भिर र धातक छ त ? यी तीन प्रश्न र तत्त बिषयमा केन्द्रीत भई यस्को समाधान समेतको लेख लेखिने प्रयास गरिन्छ ।
कोराना भाईरस एक प्रकारका बिषाणुहरु हुन र यी चाडैनै रक्तमा घुलमिल हुन गै शरिरका बिभिन्न अङ्गहरुले गर्ने कार्यमा असर पार्न सक्दछन जस्तै जिब्रोमा असर पुर्याउदा जिब्रोको स्वाद लिने शक्ति हराउन सक्दछ । यस्तै नाकको छिद्र्मा रहि नाकको सुध्ने शक्ति नष्ट गराउन सक्दछ । यस्तै पेटमा गई पखाला चलाउन सक्दछ र घाँटि रहि सुख्खा खोकी उत्पन्न गराउन पनि सक्दछ । यसै प्रकृयामा यस्ले रोग फैलाउनु अघि ज्वर उत्पन्न गराई  बिषम ज्वरको कारणले निमोनिया गराई फोक्सोमा पनि ईन्फेक्सन गराउन सक्दछ । ईन्फेक्सनको कारणले श्वास प्रश्वासमा गडवडी हुन पुगी मृतु हुन जान्छ । अन्य अबस्थामा भने शरिरलाई असर पुर्याए पनि मृत्यु भने हुने संम्भावना रहदैन । केहि दिन पश्चात त्यो आफै ठिक हुन्छ । (बिषाणुहरु हराएर जान्छन )  कोराना भाईरस नामधारी यी बिषाणुहरु संक्रात्मकत  त हो तर  शरिरको प्रतीरोधात्मक शक्तिमा पनि निर्भर हुनेछ । यो परापुर्ब कालको प्लेग ,बिफर  कलेरा जस्तो चाहिँ होईन । बिश्वब्यापि रुपमा फैलदै गईरहेको कोभिड चाहि हातका माध्ययमबाट नाक, आखाँ र मुखको प्रबेश द्वार हुदै शरिर भित्र प्रवेश गर्दछ । यस्ले प्रबेश पाईसके पछि केहि दिन निश्कृय भै केहि समय पछि मात्र लक्षणहरु देखाउँदछ । यसरी हेर्दा यस्को अबधि २ हप्ता र कसै कसैमा ३ हप्ता रहन्छ । यो अबधिमा सकृय भै शरिरका धाटिँ देखि तल फैलने अबस्था हो । यस्का भिन्न प्रकार का चरित्र र कृयालाई भने बुझ्न जरुरी छ । झण्डै रेविज बराबर फैलने  प्रकार र लुप्त हुने र शरिरको भित्री भागमा फैलने अबस्था अलि कम मात्र हो जबकि रेविजमा भाईरसहरु २ महिना देखि ३ महिना सम्ममा मस्तिष्कमा पुगि सक्छन र रोगीले कुकुर जस्तै भुक्ने टोक्ने र चिथर्ने आदि देखाउन थाल्दछ  । जल फोबिया हुन्छ र मस्तिष्क मा संक्र्मण भएको ७ देखि १० दिन भित्रमा मृत्यु हुन पुग्दछ भने रेविजमा ऐन्टि रेबिजको औषधि बनि सकेको कारणले अब त्यो त्यति भयाबह मानिदैन । समुहमा जान रोक्न सकिन्छ । कोभिड पनि श्वास प्रश्वासबाट सर्ने होईन तर थुक, र्याल र खकारबाट सर्ने हुदा सकभर थुकका कणहरु मुखमा पर्न नपावोस भन्ने हिसावले माक्स र दुरि कायम गरिने हो र रोगीबाट संक्रमण हुने अर्काे अबस्था भनेको छोएका चिज बस्तुहरुमा केहि दिन सम्म भाईरस रहिरहने हुदा हात सावुन पानीले धुदा पखालिएर जाने हो ।
यस्का भाईरस धाँटिमा ४ देखि ९ दिन सम्म लुप्त रुपमा बिना लक्षण एकै ठाँउमा केन्द्रीत भएर रहिरहन्छन । यसै अबधिमा यी अरुमा सर्ने र त्यस पछि शरिरको प्रतीरोध शक्तिनुसार लक्षण देखिने,वा शरिरका तरलतामा घुलनभै हराउन पनि सक्दछन । शरिरमा प्रवेश भै सकेका भाईरस कति खेर, कुन दिन र कुन समयमा प्रवेश गरे त एकिन गर्न असम्भव भएको र पि.सि.आर . गरिदा भने भाईरस भए नभएको थाह हुनेछ ।
कोभिड कडा प्रकारको भाईरस भएको कारणले कमजोर रोगी र अति बृद्द वक्तिहरुलाई श्वास प्रश्वासमा गडबडी उत्पन्न गराउन ,फोक्सोमा ईन्फेक्सन गराई  मृत्यु  गराउने ठुलो सम्भावना हुन्छ । अतः फोक्सोमा भाईरस जान नसक्ने उपाए पनि ठुलो बुद्दिमत्ता हो ।
१ तातो पानी बेला बेलामा खाई रहनु २। बाहिर गएर आँउदा साबुन पानीले मिचिमिची हात धुने ३.र फिटको दुरी कायम गर्नु । भिडमा जादा माक्सको
प्रयोग गर्नु  । तातो पानीले कुल्ला गरी फाल्नु  । ज्वरो आएमा थोरै नुन राखि असुरोको थोरै पात राखि उमाली १ दुई ग्लास पानी बिहान बेलुकी खानु  । यिनै मात्र सजग रहने उपाएहरु हुन ।
 कोरोनाको माग मृत्यु हो त्यसका रोगीको माग जीवन हो र  यस्का कारणले साबुन माक्स र सेन्टिलाईजर  पञ्जन बिकाउने माग ब्यापारीहरुको हो र यसैको संन्त्रास फैलाई मानवको सामाजीक संवेदन शिलता नष्ट गराई धर्म र संस्कृतिको बिखण्डन पुर्याइ लाभ लिन पल्केकाहरु दाईत्व बोध सुन्य भएकाहरुको वर्ग र मानवाबिरोधीको पहिचान गर्न सक्नु चाहि सभ्य सचेत र राष्ट प्रेमी जनताहरुको राष्टेिय कर्तव्य पनि हो । अब सोचौ  भाग( कोरोना भाग  जे जे तँ चाहन्छस तँ माग हिसाब किताप २ बर्ष पछि  गर्दै गरौला ।
यदि नगर्री मुर्खता राख्ने जति फेरी, अर्काे महामारीमा परौला । राणाको महामारीमा ,शाहको महामारीमा र कमाउनिष्टहरुको महामारीमा सचेत भया ।
...

All Comments.......


Please Login/Register To Comments