भक्तपुर । भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा भइरहेको भक्तपुर जिल्ला लिग २०८०।०८१ को बुधबारको खेलमा विश्वविनायक फुटवल क्लव विजयी भएको छ । वालकोट व्वाइज क्लवलाई एकका विरुद्ध तीन गोल गरी विश्वविनायक विजयी चुम्न सफल भएको हो । खेलको म्यान अफ दी म्याच विश्वविनायक फुटबल क्लवका सुदीप तामांग घोषित भए ।  

...

All Comments.......


Please Login/Register To Comments