भक्तपुर । भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा भइरहेको खेल अन्तर्गत शनिबारको खेलमा बृहस्पति फुटबल क्लव विजयी बनेको छ । भक्तपुर युनाइटेड फुटबल क्वललाई दुईकाविरुद्ध चार गोल गरी बृहस्पति विजयी बनेको हो । प्रतियोगितामा म्यान अफ दी म्याच बृहस्पतिका अर्विन श्रेष्ठ घोषित भए ।

...

All Comments.......


Please Login/Register To Comments