भक्तपुर । नेपाल स्कटिङ तथा स्कटे बोर्डिङ संघका केन्द्रिय अध्यक्ष अच्युत खनाल प्रमुख आतिथि र भक्तपुरका अध्यक्ष किरण खड्कको सयोजकत्वमा भक्तपुरको जनप्रेमी स्कुलको प्राङगनमा रोलर स्कटिङ र स्कटे बोर्डिङको डेमो शो सम्पन्न भएको छ । कर्यक्रमा दुई सय भन्दा बदी बिद्यार्थी दर्सक रहेका थिए भने ५ जना स्केतर्स सहभागी थियो । 
भक्तपुरको क्लब डायनामिक स्केटिंग एण्ड जुम्वाबाट निर्जला श्रेस्ठ, जेनिश अवाल, बिकास तामाङ, कपन रोलिङ स्केट कपबाट सुमन श्रेस्ठ र प्रशान्त श्रेस्ठ, जनप्रेमी स्कुल प्रिन्सिपल निलेस आचर्यले खुसी र धन्यबाद प्रकट गर्दै आफ्नो स्कुलमा चाडै यो खेल समाबेस गर्ने प्रतिबद्दता गर्नुभयो । कर्यक्रम भब्य भएकोमा आफु अत्यन्त खुसी भएको अभिब्यक्ति दिदै आगमी कर्यक्रमा पनि सहकर्य गर्ने प्रतिबद्दता क्लव डायनामिक भक्तपुरका सञ्चालक रोजन भसिमाले गर्नुभयो । यो साहसिक खेलको राम्रो भबिस्य रहेको र  नेपाल सरकारको ध्यान गए यसले पर्यटक वृद्धि गर्न सहयोग गरी पर्यटन क्षेत्रमा उलेख्य सहयोग हुने आशा बग्मती प्रदेस महासचिब साजन देउजाले गुर्नभयो । कार्यक्रममा वागमति प्रदेशका अध्यक्ष प्रकाश श्रेष्ठद्धय उपाध्यक्ष सुमन कटेल, विकास लामा, भक्तपुरका उपाध्यक्षद्धय सम्पन्न ढुंगेल, सुदीप ढुंगेल, परिष्कृट नेपालका अध्यक्ष विश्वराम थापालगायतका उपस्थित रहेका थिए  
...

All Comments.......


Please Login/Register To Comments