भक्तपुर । हरहर महाद्यो वा वयेद्, भब्य धल्चो बासी पूजा यो भन्दै भक्तपुरबासीले पूजाआजा गरेका छन् । सूर्यविनायक पाण्डुबजारमाथिको बासुकी नागस्थानमा दर्जनौं संख्यामा बाजागाजासहित पुगेर उनीहरुले पानीको माग गरी पूजा गरेका हुन् । यो पनि नेवाःको संस्कृति हो । असार महिनामा समयमा पानी नपर्दा (बर्षा नहुदा) धान रोपाई समस्या हुदा बर्षाको माग गरी हरहर महादेवको पुकार गरिन्छ । यसरी बासी नाग देवता र महादेवलाई पुकार गरिएमा बर्षा हुने जनविश्वास रहिआएको छ । हरहर महादेव ।...

All Comments.......


Please Login/Register To Comments