नारायणमान बनमाला
भोलि असार १४ गते शुक्रबार भलभल अष्टमी । नेपालकै लामो जात्राको रुपमा संञ्चालन हुने संस्कृतिक नगर भक्तपुरको धरोहर जिवित रुपमा पुजिने नेपालको पहिचान मानव समाजमा आधारीत श्री नवदुर्गा देवगन जात्रा अन्तिम दिन । हरेक वर्ष जुनसुकै परिस्थितिमा पनि यो देवगन जात्रा निरन्तर रुपमा संञ्चालनमा मानव समाजको विकाससंगै मातृ स्ताब्धिको ईतिहास परम्परालाई दिशा निर्देश गर्ने उदेश्यमा रहेको संस्कृति मानिन्छ । यो जात्रामा मुकुन्दो लगाई बाजाको तालमा गीतको बोलसंगै ऐतिहासिक नेवारी भाषामा परिवारिक भुमिका सहकार्य, नारी सुन्दरता, सर–सफाई, नारीक्रोध, मतिना नाच“, दाम्पत्ते भूमिका, साकाहारी मांसाहारी पहिचान, बालपन, चकचके भूमिका, खानाको परिकार, हरेक जिवन कार्यशैलिमा आधारित भएर नवदुर्गा देवगन उजाजु बनमालाहरु बट प्रर्दशन हुने जात्रा हो । त्यसैगरी यसमा भक्तपुरमा २१ स्थानमा मान्छा मार्ने (ङलाकेगु) जात्रा गर्छ भने यस जिल्ला वाहिार पर्ने काठमाडौ“, पशुपति, टोखा, चपजि, तुष्चा ,गोकर्ण, साखुमा जात्रा गर्छ भने मध्यपुर न.पा, चा“गुनारायण मन्दिर, काभ्रे जिल्लामा सागा“ , नाला , धुलिखेल , श्रीखरापुर , चौकोर वनेपा नगरपालिका र पनौति न.पामा जात्रा सम्पन्न गरि सकेको स्मर०ा गर्न चाहान्५ु । जात्राकै क्रममा मानव समाजमा जन्म पश्चात मृत्यु हुने तथ्यलाई दिशाबोध गर्न श्रावन महिनाको  दोस्रो हप्ता देखी नामाकर०ा बा६ गतिविधि गर्दै वर्षभरिमा आठ महिना मुकुण्डो सहित चार महिना मुकुण्डो विनाको जात्रा तिथि मिति अनुशार हुने गरिन्छ ।
भलभल अष्टमिको दिनमा विहानबाट नै यसवर्षको देवगण जात्रा अन्य स्थिति हुने इतिहास किमदन्ती अनुशार देवगणहरुलाई आफ्नो जिम्मेवारी ग्रहण गरी ब्रम्हायणी, माहेश्वरी ,भद«काली तीन जना देवगणबाट मानव समाजमा मृत्यु पश्चात मसाननामा दाउरा (गुसी) लग्ने परम्परा अनुशार देवगणहरुले पनि ब्रम्हायणी पिठ जहा देवगण विजया दशमीमा सृष्टि भएर आगमन हुने स्थानमा विधिगत रुपमा दाउरा गरिने गरिन्छ । त्यसै लगत्तै सम्पूर्ण देवगणहरु दिउ“सा १ बजेदेखि नै पोशाक पहेर गर्दै सम्पूर्ण मुकुन्दोहरु मन्दिरको चोकमा नै विराजमान गर्दै अन्तिम नाच“ मंगल सि४ि ना“च सम्पन्न गर्दै अन्तिम गंहिन“ाच समेत समापन गरिन्छ । साथै यस वर्षको पुजारी (नंकी) बाट अन्तिम पुजा समेत सम्पन्न गरिन्छ , पुजाकै क्रममा सम्पूर्ण देवगणलाई मूलपात्र चढाउ“दै ७ूला –७ूला बारा , अ०८ा बारा चढाउनुपर्ने अन्तिम रुपमा देवगणहरुलाई भोजन गराउनु पर्ने परम्परा रहेको छ । त्यसै लगत्तै ब्रमायणी देवगण बाट अन्तिम रुपमा देवगण परिवारलाई पंञ्चरंगि (पासु्का) वितरण गर्ने , गणेश देवगण बाट मोहनी टीका लगाउने जात्रा सम्पन्न गरिन्छ । अन्तमा देवगणहरु मन्दिरबाट बाहिर प्रस्थान गर्ने क्रममा क्रकश ः भैरव, काली, बाराही गरी विलाप नाच“ प्रर्दशन गर्दे सम्पूर्ण देवगणहरु विदा दिई सम्पन्न ना“च गरी मन्दिरबाट आगमन गरी नगर परिक्रमा गरिन्छ । साथै अन्तिम प्रसादको रुपमा भक्तजनहरुमा पंञ्च रंगी धागोमा पासु्का वितरण गरी पुन मन्दिरमा सधैजसो प्रवेश गर्न चाहाने भक्तजनहरुबाट ढोका बन्द गरी मन्दिर प्रवेश गरिन्छ । पुन देवगण निरास भई मन्दिर बाहिर बाट ग“छे, चोफल, रोचा गदर्“ै सूर्यमढी दवलीमा सम्पूर्ण देवगणहरु राखेर अन्तमा नांखी, बाजी  बजाई मलामी सरह मध्यराति ब्रमायणी पिठमा पुगेर देवगण मुकुण्डोहरुलाई विधिगत पूजा सम्पन्न गरि बजिको रुपमा चढाएर देवगढणबाट मुकण्डोेहरुलाई दागबत्ति दिएर जलाउने गरि मुकुन्डो अन्तस्थितिहरु खोलामा बगाएर जात्रा सम्पन्न गरिन्छ ।     

...

All Comments.......


Please Login/Register To Comments