काठमाडौं । सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले किजा पूजाको अवसरमा विदा दिने निर्णय गरेको गृहमन्त्रालयले बताएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको तिहार मंसिर १ गते रहेको छ। पञ्चाङ्ग समितिले कार्तिक २९ गते बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, ३० गते गाई पूजा तथा नेवाः समुदायको म्हपूजा रहेको छ। मंसिर १ गते गोवर्द्धन पूजा र भाइटीका तोकिएको छ।


...

All Comments.......


Please Login/Register To Comments