थिमि । नगरपालिका ठूलो कि स्कुल ? यो सामान्य प्रश्नको उतर सवैजालाई सहजै थाहा छ कि निश्चय पनि नगरपालिका । तर सानोठिमीस्थित एउटा स्कुलले नगरपालिकालाई भन्दा पनि स्कुललाई ठूलो बनाएर गरेको सार्वजनिक सूचनापछि यसको चौतर्फी आलोचना सुरु भएको छ । 
सानोठिमीस्थित आदर्श माविले नगरपालिकाको लेटर हेडको शीरमाथि  स्कुलको सूचना प्रकाशित गरेर सार्वजनिक गरेपछि विशेष गरेर सरोकार राख्ने स्कुल, शिक्षकहरुबाट आलोचना सुरु भएको हो । नगरपालिकाले आइतबार सार्वजनिक विदाको सूचनामा यसरी नगरपालिकाको लेटर हेड भन्दा माथि विदाको सूचना राखेर असभ्यता देखाएको हो । (प्रमाणका लागि स्कुलको फेसबुक पेज हेर्न सकिनेछ ।)

...

All Comments.......


Please Login/Register To Comments