यज्ञ बहादुर कार्की  
एउटा कुरा मनमा खेल्यो पर्याे  ज्यादै पिर  ।
यो मन पनि भएन अब केहि गरेर  थिर ।
थिएनन यस्ता  जनता थिएन यहाँ यस्तो  समाज ।
कस्ले भित्र्याई दियो आज हामी भित्र यो कु(संस्कार ।१।
    कस्ले देखायो हामीलाई लोभ ( लालच मिठो खाना र नाना अनि ।
     हे दैव ! अझै पनि बुझेनौ तिमीले यी जालीका व्यापार भनि  ।
      यीनै  रहस्यहरु देश भित्र छन गढेर रहेका अपार ।
     पारेर सबै सुद्द वीचार भएकाहरुलाई  सखाप ।२।
राजा गए (नदिहरु  गईगयो सिमा नाश भयो जनताको ज्यु धन गए ।
अझै  पनि क्रान्तिका फोश्रा कुरामा अल्झेछन यहाँ त सबै भए
यस्ता कुरा सुनेर मलाई अबता पत्त्यार लाग्दैन कबै  ।
यस्ता कुराहरुमा पत्यार परि गयौ भने त हे मन उँभो लाग्दैनौ कबै।३।
         लुकाएका कुराहरुमा पर्ने जति छन सबै ति आशेहरु  ।
         तिनैले भए भरका आफ्ना सब  बुद्धिहरु नाश गरे बरु ।
         देख्यौं हामीले अहिले पश्चाताप गर्दै छ्न ती अरु ।
       पुर्पुरोमा हात लगाई आफैलाई धिक्कारि रहेछन बरु ।४।
३२औं बर्षसम्म गरिरह्यौ विरोध हामीले यिनका संस्कारको ।
नपरुन अरु भरोसा भनि यीनकै झुठा बातहरुको ।
आखिर केहि नलागी चुप रह्यौ सबै यीनका बातको ।
देख्यौं त दुनियाँ सबै मिलीगए एकै साथको ।५।
के रहेछन त भनि सबै मिलि आए एक साथमा  ।
सुन्यौं कहानी परेछन ति ता दिन रात भुङ्ग्रोमा चढाएर माथमा ।
फेरि तिम्रा यि विपरीत बुद्धि देखेर ताजुप पर्याै  ।
कुरा नसुन्ने अव भनि आत्मै देखि प्रण पनि गर्याै ।६।
       आफ्नै साथमा रहने जतिका मिल्ने जतिमा सहि ।
      बस्छौ आफ्ना मनका सब कुराहरु मनै देखि उनैलाई कहि ।
      बुझ्यौ हामीले पढायौ भुकम्पको पनि सबै कहानी  ।
  फट्याई गर्नेहरुका भ्रमपुर्ण कुरा जानी जानी  ।७।
    एक दिन आयो महा(भुकम्प यिनलाई तह लगाउदछु भनेर ।
    सकेन उसले पनि तह लगाउन बिग्रेको  वानी जानेर ।
    खाए यिनैले दुःखीका नामका पनि पैसा  ।
   मोजै  पनि गरे यीनीहरुले नै दिन रात एैसा  ।८।
      छोडनु पर्छ अब तिमीले अनजानका कुरामा गुमाउने बानी ।
      यस्मै छ मेरो हित भनि भित्र देखि जानी  ।
     सुधार अब हे मित्र! जालीका कुरा पत्त्याउने सब बानी ।
     बिग्रेका जति छन लोभि ईच्छा यिनैको छ भन्ने जानी ।
  २०७६र ७र २६

...

All Comments.......


Please Login/Register To Comments